nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

बिदेशमा बस्ने नेपालीहरुले  भोट हाल्न नपाउने
 
 
। बिदेशमा बस्ने नेपालीहरुले गत संबिधान सभाको चुनावमा त भोट हालन पाएन् पाएनन्, नयाँ संबिधान बनेपछिको चुनावमा पनि भोट हाल्न नपाउने भएका छन् ।


अमेरिका भ्रमणमा रहेका प्रमुख निर्बाचन आयुक्त भोजराज पोखरेलले आज वासिङटन डिसीमा आयोजित एक कार्यक्रममा उक्त कुरा खुलास गर्नुभएको हो ।

प्रमुख निर्बाचन आयुक्त पोखरेलको सम्मानमा अमेरिकाका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आयोजना गर्नुभएको रात्रीभोजसहितको एक अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्बाचन आयुक्त पोखरेलले भन्नुभयो - गैर कानूनीरुपमा बसेका नेपालीहरको कारणले गर्दा कानुनीरुपमा बसेका नेपालीहरु पनि मताधिकारबाट वञ्चित हुनु परेको हो, तपाईहरुलाई एउटा गोप्य कुरा भन्छु, तपाईहरु जति कराएपनि अझै एक दुइवटा चुनावसम्म बिदेशमा बस्ने नेपालीहरुले भोट हाल्न पाउने छैनन् । प्रमुख आयुक्त पोखरेलले आफ़्नो एक घण्टा लामो भाषणमा नेपालका राजनैतिक दलका नेताहरु तथा पार्टीले गरेका बडो गोप्य गोप्य कुराहरुको जानकारी गराउनुभएको थियो ।

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1