nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

'मलाई त सार्‍है बोर भयो

कसैलाई काम नपाएर चिन्ता त कसैलाई काम बढी भएर टेन्सन । अभिनेत्री क्याटरिना

कैफलाई यस्तै भएको छ अहिले । एक महिनाभन्दा बढी भयो उनले रात गुजारेर सुत्न नपाएको । 'मलाई त सार्‍है बोर भयो काम धेरै भएर,' उनले भनिन् ।

पछिल्ला केही फिल्म हिट भएपछि क्याटरिन हिरोइनमध्ये सबैभन्दा बढी व्यस्त छिन् । कविर वेदीको नयाँ फिल्म सुटिङका लागि अमेरिकाको न्युयोर्क पुगेकी क्याटरिनाले त्यसको काम सकेलगत्तै शाहरुखको अर्को फिल्मका लागि दुबई जानुपर्ने भएको छ । घर नगएको त कति भो कति,' क्याटरिनाले भनिन् ।

मुम्बई फर्केपछि पनि चयनको जिन्दगी बिताउने सपना तत्काल सम्भव छैन । केही समय उनले लगातार काम गर्नुपर्ने पक्का भइसकेको छ । लामो समय घरबाहिर भएकाले घरको याद बढी आएको बताइन् क्याटरिनाले । 'घरका मान्छेले फोन गर्छन्, घर सम्झेर फोनमै रुन मन लाग्छ मलाई त,' उनले भनिन् ।

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1