nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स


प्रमुख अतिथि अभिषेक बच्चन

केरलाको घनाजंगलमा अभिनेत्री ऐश्वर्या रायले आफ्नै ३५औं जन्मदिन मनाएकी छिन् । उक्त अवसरमा उनले प्रमुख अतिथि बनाएकी थिइन् आफ्नै श्रीमान् अभिनेता अभिषेक बच्चनलाई ।
अहिले ऐश्वर्या र अभिषेक मणिरत्नमको नयाँ फिल्ममा व्यस्त छन् । जन्मदिन मनाएको सन्दर्भमा कुरा गर्दै ऐश्वर्या भन्छिन्, 'यो घनाजंगलमा श्रीमान्सँग बसेर जन्मदिन मनाउन पाउँदा सार्‍है खुसी लागेको छ ।’ श्रीमान्बाहेक परिवारका अरू सदस्यलाई यो समारोहमा सहभागी गराउन नपाएकोमा दुखेसो गरिनन् उनले । 'हामी दुवै काममा सक्रिय छौं, यो अवस्थामा धेरै मान्छे जम्मा गरेर काम बिथोल्नुभन्दा यही नै ठीक छ,’ ऐश्वर्याले भनिन् । निर्देशक रत्नमले ऐश्वर्याकै लागि धेरै कुरेकाले पनि छोटोमीठो कार्यक्रममा चित्त बुझाएकी थिइन् उनले

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1