nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स


अमृताको गोलमाल रिटर्नमा  प्रशंसा  भएन

ट हिरोइनको सूचीमा अमृता अरोराको स्थान राम्रै थियो । दुई वर्षमा एउटा फिल्मको दरले भए पनि अमृताले काम गर्दै आएकी थिइन् । उनले काम गरेका फिल्मले प्रशंसा नपाए पनि उनको रोलको भने सबैले तारिफ गर्थे ।

पछिल्लोपटक उनले काम गरिन् गोलमाल रिटर्नमा । प्रशंसा पटक्कै भएन उनको । त्यो फिल्मबाट प्रशंसा नपाउनुको एउटा कारण करिना कपुर हुन् भने अर्को कारण हो सेलिना जेट्लीको उपस्थिति । करिनाको चर्चा अमृताको भन्दा सधैं बढी हुन्छ भने ग्ल्यामरस हिरोइनको सूचीमा पनि अमृताभन्दा पछि छैनन् सेलिना ।
'गोलमाल रिटर्न’बाट आफूले प्रशंसा नपाउनुको कारण आफ्नो परिवर्तित गेटअपलाई लिएकी छिन् उनले । 'मेरो पहिलाकै गेटअप ठीक थियो,’ उनले भनिन् ।

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम