nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

शेर्पालाई पोल्याण्डबाट फर्काइएको छ

विश्व शान्ति र वातावरण बचाऔ भन्ने नारा लिएर विश्व साइकल यात्रामा निस्किएका फूर्तेम्बा शेर्पालाई उनको यात्राको ४६ औ राष्ट्र पोल्याण्डबाट फर्काइएको छ ।
गत १२ नोभेम्बरका दिन लुथनिया हुदै पोल्याण्ड प्रवेश गरेका शेर्पाले ४६ किलोमिटर सम्मको यात्रा पूरा गरिरहेको अवस्थामा उनलाई १३ नोभेम्बरका दिन बोर्डर कन्ट्रोल पुलिसले आवश्यक कागजपत्र जाँचगरी ११ घण्टा नियन्त्रणमा लिएको थियो । उनको साथमा यूरोप घुम्न पाउने अनुमति पत्र भएपनि भाषा समस्याको कारण उनलाई पोल्याण्डबाट फर्काएर लिथुनियाको बोर्डरमा छाडिदिएको हो ।

शेर्पाले फोनबाट जानकारी गराए अनुसार उनले आजसम्मको यात्रामा सबैभन्दा गाह्रो अनुभव गरि रहेका छन भने अप्रत्यासीत फर्काइदिएको कारण अब कहा जाने कुनै टुङ्गो हुन सकेको छैन ।  उनको साथमा पर्याप्त खर्च पनि नभएको जनाएका छन् । शेर्पाले यस अघि बाल्टिक देशहरुको भ्रमण पूरा गरेका थिए । गत बर्षपनि यहि समयमा पोल्याण्डको भिषाको लागि निवेदन दिएको वेला भिषा अफिसले उनको पासपोर्ट हराइ दिएको उनले जानकारी दिएका छन् ।

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1