nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

 

भारती नागरिकद्वारा नेपालीहरुको १ लाख डलर भन्दा वढी ठगी फरार

इजरायलको तेलअभिव शहरमा आजकल छ्यापछ्याप्ती भेटिने नेपाली गैरकानुनी दलालहरुलाई भिषा लगाईदिने भनी भारतीय नागरिकहरुद्वारा १ लाख डलरभन्दा वढी ठगी फरार भएका छन् ।

करीव तीव बर्षदेखि इजरायलमा केयरगिभरको रुपमा कार्यरत  अजय र शामी नामक भारतीय नागरिकहरुले नेपाली दलालहरु जो इजरायलमा कामदार भिषामा आई गैरकानुनी रुपमा दलाली काम गर्ने गर्दछन् उनीहरुलाई भिषा लगाइदिने भन्दै मोटो रकम ठगेका थिए ।निज भारतीय नागरिकहरु अजय र शामीले २० वटा भन्दा वढी नक्कली भिषा रसिद (कवला) निकाली दश जना भन्दा वढी नेपाली दलालहरुको रकम कुम्ल्याएको हाम्रा सहकर्मी निर्मल श्रेष्ठलाई NRN इजरायलका अध्यक्ष भुवनसिंह कुंवरले जानकारी दिनुभयो ।उहाँले यसको सम्पूर्ण विवरण प्राप्त भैनसकेको पनि जानकारी गराउनुभयो ।

नेपाली गैरकानुनी एजेन्सीहरुले उक्त कुराको थाहा पाएपछि भारतीय नागरिकहरु अजय र शामीको पिछा गर्दै इजरायल अन्तराष्ट्रिय विमानस्थल सम्म पुगेका थिए, तर उनीहरुलाई फेला पार्न नसकेको थाहा हुन आएको छ ।

यसको करीव एक हप्ता अगाडि पनि भारतीय नागरिकहरुद्वारा नै करीव २७ हजार डलर ठगी गरेको पनि थाहा हुन आएको छ । यसरी इजरायलमा दिनप्रतिदिन नेपालीहरु ठगिने क्रम तिब्र रुपमा बढेको छ ।यसो हुनुको कारणहरु कामदार भिषामा इजरायलमा आई तिब्र धन कमाउने लालचमा गैरकानुनी रुपमा एजेन्सीको काम गर्ने नेपालीहरु, अन्य देशमा जान चाहने नेपालीहरु र गैरकानुनी रुपमा रेमिटान्सको काम गर्ने नेपालीहरु नै जिम्मेवार देखिन्छन । यसरी इजरायलमा खुल्लम खुल्ला गैरकानुनी तथा नेपालीहरुलाई प्रत्यक्ष रुपमा नेपालीहरुलाई र नेपाललाई असर पर्ने क्रियाक्लाप भइरहँदा पनि चुप लागेर बस्ने नेपाली राजदुतावास पनि त्यत्तिकै जिम्मेवार देखिन्छ ।

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1