nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

भारतीय सेनामा गोर्खा भर्ती बन्द

दुइ सय वर्षभन्दा लामो गोर्खा भर्ती परम्परा तोड्दै भारतले नेपाली युवालाई सेनामा लिन छाडेको छ । गोरखपुर भर्ती केन्द्रबाट नेपाली युवा भर्ती लिने गरिन्थ्यो । भर्ती बन्द गरिएको औपचारिक जानकारी दिइएको छैन तर नेपालीपुरमा भर्ती लिने गरिएको छैन । भारतीय सेनामा नेपाली युवालाई भर्ती नलिएको उल्लेख गर्दै सभासद एमएस थापाले शुक्रबारको व्यवस्थापिका संसद्को बैठकमा विशेष समय लिएर सरकारसंग समय मागेका थिए ।

भारतीय राजदूत राकेश सुदकाअनुसारले भर्ती बन्द गरिएको छैन, पदपूर्ति स्थान थोरै भएका कारण नेपाली युवालाई भर्ती लिने क्रम कटौती मात्र गरिएको हो । त्रिपक्षीय सन्धिलाई परिमार्जन नगरिएको पनि सुदले सभासद थापालाई पठाएको पत्रमा उल्लेख छ । सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौताअनुसार भारतीय सेनामा नेपालीलाई भर्ना लिन थालिएको हो । भारतीय सेनामा कार्यरत नेपाली अफगानिस्तान, चीन, पाकिस्तान लगायत पछिल्लो पटक कारगिल युद्धमा समेत सहभागी भएका थिए

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1