nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स


जनगणतन्त्रको विवाद माओवादीमा कायमै
काठमाडौं, ०४ मंसिर, १९ नोभेम्वर /  नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले पार्टीका वरिष्ठ नेता पोष्टबहादुर बोगटी दिवाकरलाई आज छुट्टै भेटेका छन् । भेटमा पार्टीमा विद्यमान विवाद अन्त्यको उपाय निकाल्नेबारे दुइ नेताबीचछलफल भएको बुझिएको छ ।
प्रचण्डले दिवाकरलाई आफ्नो राजनीतिक प्रतिवेदनमा समर्थन जुटाउन आग्रह गरेका थिए । स्रोतका अनुसार दिवाकरले पार्टीमा आत्मसमर्पणवाद हावी भएको भन्दै असन्तुष्टि पोखेका थिए । यद्यपि उनले विवाद मिलाउन आफूले भूमिका खेल्ने बताएको बुझिएको छ ।
माओवादी भित्र प्रचण्ड र किरणको छुट्टाछुट्टै धार देखापरेपछि विवाद बढिरहदा प्रचण्डले दिवाकरलाई भेटेका हुन् । माओवादीको बैठक आज पनि बस्दैछ । बैठकले भोलि देखि हुने राष्ट्रिय कार्यकर्ता भेलामा लैजाने राजनीतिक प्रस्ताव तय गर्नेछ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र संगठन फाँट प्रमुख मोहन वैद्यले अस्ति पेश गरेका छुट्टाछुट्टै प्रस्तावमाथि छलफल हुनेछ । दुवै नेताका प्रस्तावित प्रतिवेदनमा रहेका मुख्य विवाद मिलाएर एउटै प्रतिवेदन बनाउने प्रयास माओवादीमा भइरहेको छ ।
विवाद मिलाउन हिजो पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही केन्द्रीय नेताहरूले आन्तरिक छलफल गरेका थिए । दुवै पक्षले आ-आफ्ना अडान नफेरेपछि हिजोको छलफल निष्कर्षविहीन भएको हो ।
बैठकमा दुवै प्रस्तावलाई एक बनाउने वा वैद्यको प्रस्ताव फिर्ता गर्न लगाउने प्रयास हुने एक केन्द्रीय सदस्यले बताएका छन् । जनगणतन्त्रको कार्यान्वयनबारे माओवादीमा मुख्य विवाद रहेको छ ।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यदिशा तोकिएको छ भने संगठन फाँट प्रमुख वैद्यले जनगणतन्त्रमा जानुपर्ने फरक प्रस्ताव राखेका छन् ।

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1