nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

राजपरिवारका सालिकहरू सङ्ग्राहलयमा राखिने

उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले काठमाडौँ उपत्यकामा रहेका पूर्वराजा र राजपरिवारका सदस्यहरूका शालिकहरू सार्वजनिक ठाउँहरूबाट हटाइ सङ्ग्रहालयमा राख्ने बताएका छन् । उनले कुन शालिक हटाउने र कसको राख्ने भनेर उपत्यकाभित्रका सबै राजनीतिक दलको सहमतिमा निर्णय गर्ने बताए । काठमाडौँको केन्द्रभागमा रहेको रत्नपार्कमा बनाउन लागिएको नेपाल भाषाका प्रवर्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिक तथा सहिद स्मारकको शिलन्यास गर्दै उपप्रधानमन्त्री गौतमले यस्तो बताए ।

राजाहरूका शालिक मात्र होइन राजनीतिक नेताहरूमा रहेको राजा प्रवृत्तिलाई पनि सङ्ग्रहालयमा सिमित गर्नुपर्ने पनि उनले बताए । काठमाडौँ उपत्यकालाई शान्ति सुरक्षा कायम गर्न र जनतालाई सुरक्षाको प्रत्याभूति दिन सरकार तत्पर रहेको बताउँदै गृहमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री गौतमले सुरक्षाको वातावरण बनाउन जनताले सरकारलाई सहयोग गर्न आहृवान गरे । उपप्रधानमन्त्री गौतमले सबै अराजकता समाप्त गर्न सरकार चाहन्छ र सबै क्षेत्रका अराजकता अन्त्य गर्नेतिर सरकार लागिसकेको समेत सो अवसरमा बताए ।

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1