nepal flag

 पोर्तुगल

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज काठमाण्डु फर्किदै हुनुहुन्छ

gobinda dahal

दोस्रो विमस्टेक शिखर सम्मेलनमा भाग लिन भारतको राजधानि नयाँ दिल्ली पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज काठमाण्डु फर्किदै हुनुहुन्छ । नयाँ दिल्लीमा रहनु भएका प्रधानमन्त्री प्रचण्ड भारतको देहरादुनमा रहेको तेहरी बाँधको निरिक्षणपछि काठमाण्डु फर्किनुहुनेछ । प्रधानमन्त्री प्रचण्ड आज साँझ काठमाण्डु आइपुग्ने कार्यक्रम रहेको छ । देहरादुन हुँदै काठमाण्डु फर्किनु अघि उहाँले आज बिहान पनि नयाँ दिल्लीमा विभिन्न दलका भारतीय नेताहरु सँग भेटवार्ता गर्नुहनु भएको छ ।

आज बिहान प्रधानमन्त्री प्रचण्ड र भारतीय कम्यूनिष्ट पार्टी माक्सवादीका महासचिव प्रकाश करात विच भेटवार्ता हुँदैछ । त्यस्तै प्रधानमन्त्री प्रचण्ड र भाकपाका पोलीटब्यूरो सदस्य सीताराम यचुरी विच पनि भेटवार्ता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । एउटै दलका दुइओटा नेता सँग हुने छुट्टा छुट्टै भेटमा नेपालको शान्ति प्रक्रिया, नेपालको हितमा भारतीय राजनितिक दलहरुले गर्न सक्ने सहयोगका विषयमा छलफल हुनेछ ।

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1