nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

 
कुवेतमा नेपाली कामदारको मृत्यु

कामका लागि १७ महिनाअघि खाडी मुलुक कुवेत पुगेका भक्तपुर जिल्लाको दुवाकोट गाविस, वडा नं. २ का २६ बर्षीय दिनेश कार्कीको मृत्यु भएको छ । एघार दिनअघि कुवेतमा मृत्यु भएको कार्कीको शव घरमा ल्याई परिवारलाई बुझाएपछि शुक्रबार दाहसंस्कार गरिएको थाहाभएको छ ।


बहुराष्ट्रिय कम्पनी ग्रुप फोरमार्फत सुरक्षा गार्डको कामका लागि कुवेत पुगेका कार्कीको मृत्युको कारण भने कम्पनीले जानकारी नदिएको मृतकका छिमेकी कृष्णराम खड्काले   बताउनुभयो । मृतका वृद्ध बाबुआमा, दुई बर्षे नाबालक छोरा र श्रीमती छन् । मृतकका परिवारले कम्पनीले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

 

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1