| अमेरिकाको भर्जिनियामा कृतिकाको दूर्घटनामा परी मृत्यु
|
|
काठमाडौं हाँडिगाउँ घर भइ हाल अमेरिकाको भर्जिनिया इन्टरन्याशनल युनिभर्सिटी भर्जिनिया राज्यमा अध्ययनरत कृतिका सिंह २१, को सोमबार राती करिब ११ बजे मोटर दूर्घटनामा परी मृत्युभएको छ ।
करिव दुइ वर्षअघि अध्ययनका क्रममा अमेरिका आइपुगेकी कृतिका सिंहका पिता केशबबहादुर सिंहले आफ्नी छोरीको शब काठमाडौं पठाउन अनुरोध गर्नुभएको कुरा सिंहकी साथी अल्का कटुवालले बताउनुभयो । मृतकको शब काठमाडौं पठाउनका लागि स्थानीय संघसंस्था तथा सर्वसाधरण सम्पूर्ण नेपालीहरुलाई सहयोग गर्न समेत साथी अल्का सिंहले आग्रह गर्नुभएको छ । |