nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

                                                                                     

दुई वर्षभित्र विवाह गर्दैछु     -दीपाश्री निरौला

० कलाक्षेत्रमा कसरी संलग्न हुनुभयो ?
- पढाइभन्दा नाचगान र मनोरञ्जनको क्षेत्रमा मेरो रुचि थियो । बुवाले टिउसन पढाउन पठाउादा लुकेर नृत्य र अभियन सिक्न जान्थे ।
० कति पढ्नुभयो ?
- आईए जसोतसो गरेर पास गरें, बीएको परीक्षा दिनेबेलामा फिल्म खेल्न अफर आएर जाचसाझ हापिदिएा ।
० पारिवारिक पृष्ठभूमि पनि कलाक्षेत्रसाग सम्बन्धित थिए ?
- थिएनन् । चार दिदीबहिनी एक भाइ हाम्रो परिवार हो । म साइली छोरी हुा । कला क्षेत्रमा लागेको म मात्रै हुा ।

० कहिलेदेखि कला क्षेत्रमा सलग्न हुनुहुन्छ ?
- २०४८ सालमा एउटा मैथिली फिल्ममा मुकुन्द श्रेष्ठले बे्रक दिनुभएको थियो । उक्त फिल्मबाट म पुरस्कृति भएा । त्यसपछि मेरो हौसला बढ्न थाल्यो ।
० त्यसपछि नि ?
- त्यसपछि कलाक्षेत्रबाट मेरो क्रमभंगता भएको छैन । राम्रा-राम्रा अवसरहरु आए । देवी, छिमेकी, सनाइ रोइरहेछ जस्ता टेलिसिरियलमा खेले । जुन त्यससमय निक्कै लोकपि्रय थिए । पछि नासो, घर संसार, गाउाले चलचित्रमा पनि अभिनय गरें । अहिले टेलिभिजन र रेडियामा काम गरिरहेकी छु ।
० गम्भीर भूमिकामा अभिनय गर्ने कलाकार कसरी हास्य कलाकार हुनुभयो ?
- कलाकारले कित्ता छुट्टाएर अभियन गर्नु हुदैन । कलाकारका लागि अभिनय प्रधान हो भन्ने मलाई लाग्छ ।
० दिपकसँग कसरी भेट भयो ?
- उहाँ रेडियोमा कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँलाई महिला सहयोगी चाहिएको रहेछ । त्यसका लागि म तयार भएा । त्यसपछि हाम्रो जोडी छुटेको छैन ।
० यो जोडी कहिलेसम्म रहिरहन्छ ?
- धर्तीमा यो देहले पाइला टेकिरहुञ्जेल हामी साथसाथै हुन्छौं । अर्थात् दैवले नछिनेसम्म साथै हुन्छौं ।
० के छ यो जोडीमा ?
- १७-१८ वर्ष भइसक्यो । हामीबीच माया, सत्भाव र काम गर्न सक्ने आत्मविश्वास  छ । दुस्मन भए यति लामो समयसम्म कहा हिड्न सकिन्छ ।
० वास्तविक श्रीमान श्रीमती त होइन नि तपाईंहरु ?
- अभियनमा श्रीमान श्रीमती हौं । तर एकअर्कामा माया र सद्भाव बराबरी छ ।
० रियलमा विवाह कहिले गर्ने नि ?
- मैले यसअघि नै भनिसकेकी छु । दुई वर्षभित्र केटो खोज्छु भनेर ।
० यो त दुई वर्षअघि नै भनेको कुरा होइन र ?
- होइन । भर्खरै भनेकी हुा । दुई वर्षपछि काम साइट लगाएर भए पनि केटो खोज्ने निक्र्योलमा पुगेकी छु ।
० केटोको मापदण्ड के नि ?
- कुनै त्यस्तो मेजरमेन्ट छैन । मलाई बुझ्ने र मेरो राम्रो पक्ष मात्र होइन आलोचना गर्ने भयो भने राम्रो हुन्छ ।
० तपाईंले अभियन गरेको भूमिकाले आम नेपाली महिलाको प्रतिनिधित्व गर्छ ?
- मैले सभ्रान्त परिवारको महिलाको भूमिका निर्वाह गरेको छु । विशेष काठमाडौं परिवेशलाई फोकस गरिएको छ । यहाका पुरुष श्रीमतीबाट पीडित छन भने पुरुष थोरै मौका पायो कि त परस्त्रीमा आाखा नचाउने चलन छ । त्यसो त गाउाको पृष्ठभूमिमा पनि हामीले कथा तयार गर्ने गरेका छौं ।
० कथा कसले लेख्छ नि ?
- राजनीतिक परिदृश्यमा भएका घटनालाई मुख्य कथावस्तु बनाउाने गरेका छौं । राजनीतिमा भएका फोहोरी खेललाई हामीले व्यग्यका रुपमा प्रस्तुत गर्ने गरेका छौं ।
० विदेशमा रहेका नेपालीलाई के भन्नुहुन्छ ?
- १०-१५ वर्ष विदेशमा बसेपछि र्फकदा सिस्नो र गुन्द्रक नचिन्ने संस्कृतिको विकास भएको छ । प्लिज त्यस्तो संस्कृति त्यागिदिनुहोस् । जेजस्तो परिस्थितिमा विदेश जानु परेपछि आफ्नो स्थानलाई माया मार्नु हुादैन, आफ्नो देशको धर्मसंस्कृति भुल्न हुादैन ।

                                                                                

 

 

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1