nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

 

कलाकारको कोठामा कन्डमको भारी

१९-कार्तिक-२०६५,मंगलवार

 

Image

दसैं–तिहारको मौका छोपेर सेप्टेम्बर ३० र अक्टोबर १ का दिन कतारमा आयोजित नेपाली सांस्कृतिक कार्यक्रम व्यापक घाटामा मात्रै गएन, नेपाली महिला कलाकारको चर्तिकला पनि कतारवासी नेपालीले राम्रैसित देख्न पाए। कार्यक्रमबाट आयोजकहरू कतार रियाल ४० हजार, अर्थात्, त्यसलाई २१ ले गुणा गर्दा ८ लाख ४० हजारको घाटामा परे।

ImageImage
कलाकार चन्दा उठाइएको रकमबाट टिकट लिएर देश फर्किएका हुन्। तर, नेपाली कलाकार बसेको होटलको हाउसकिपिङमा काम गर्ने नेपाली कामदार भने आफ्नै देशका 'प्रतिष्ठित' कलाकार बसेको कोठाबाट कन्डमको भारी बोक्दैको हैरान भए।
कार्यक्रमका लागि आयोजकले उत्तेजक नृत्य गर्ने नायिका सारंगा श्रेष्ठलाई अमेरिकाबाट धेरै पैसा खर्च पिटाएर मात्रै बोलाएनन्, एकताका अश्लील भिडियोमा देखापरेको भनी विवादमा मुछिएकी मोडल कला सुब्बालाई नेपालबाट बोलाएका थिए। उत्तेजक नृत्यमा कहलिएको, तर बजारमा उत्ति नाम नचलेकी सभ्यता गिरीको पनि कार्यक्रममा उपस्थिति थियो। छन त कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेल र गायक स्वरूपराज आचार्य पनि थिए, तर दर्शकको ध्यान अर्धनग्न नृत्य गर्ने कलाकारतिर केन्द्रित हुँदा पुरुष कलाकारले खल्लो महसुस गरेका थिए। इन्डियन आइडल स्कुलमा आयोजित कार्यक्रममा सम्भयताले टुपिस लगाएर नाच्दा दर्शकले ताली बजाउनुको सट्टा आयोजकलाई सरापिरहेका थिए। 'यस्तो भल्गर डान्स त कतारकै बारमा हेर्न पाइहालिन्छ नि!, नेपाली कार्यक्रम भएपछि मौलिक नेपाली गीत हुनुपर्ने हो,' एक दर्शक भन्दै थिए। बरु, कतारका डान्सबारमा बसेर जतिसुकै उत्तेजक प्रस्तुति हेरे पनि कडा अनुशासनका कारण दायाँ–बायाँ चटपटाउन नपाएका नेपाली दर्शकले इन्डियन आइडल स्कुलको कार्यक्रममा गएका नेपाली कलाकार युवतीलाई दर्शकदिर्घाबाटै घुम्न जाने प्रस्ताव राख्न थालेका थिए। कतिपयले चिटमा आफ्नो नाम र मोबाइल नम्बर दिएर स्वयंसेवकको हातमा मञ्चमा पठाएका थिए। उनीहरूले महँगो–महँगो गिफ्ट किनिदिने र कतारको महत्त्वपूर्ण ठाउँ घुमाउने प्रस्ताव महिला कलाकारसित राखेका थिए। तर, पुरुष कलाकार भने बिजोगसँग होटलमा बसेका थिए। सहभागी एक कलाकार भन्छन्, 'बस्न त एउटै होटलमा बसेको हो, तर केटीहरू कतिबेला होटल छिरे, कतिबेला निस्किए, हामीले केही चाल पाएनौँ।'
कतारका डान्सबारमा देखिनेभन्दा 'थर्डक्लास'को कार्यक्रम प्रस्तुत गर्नाले कार्यक्रम घाटामा गएपछि आयोजकको भागाभाग भएको थियो। आयोजक भागेपछि पुरुष कलाकारले सल्लाह गर्नका लागि महिला कलाकारको निकै खोजी गरे, तर भेट्टाएनन्। बरु, खोजेको समयभन्दा निकै ढिलो गरेर होटल पुगेका उनीहरू बोकिनसक्नुको भारी गिफ्टसहित राति होटलमा छिरेका थिए। अमेरिकाबाट दोहा पुगेकी सारंगा पहिला त अमेरिका फर्कन निकै हतारमा रहेको भन्दै कराइरहेकी थिइन्, तर सपिङबाट फर्किएपछि कला र सभ्यतासँगै उनलाई पनि त्यस्तो के 'गुरुमन्त्र' मिल्यो, सारंगाले अमेरिकाको कार्यक्रम रद्द गरिन् र लागिन् नेपालतिर।
पुरुष कलाकार त्यहाँ बस्ने नेपालीले उठाइदिएको चन्दाबाट टिकट लिएर देश फर्किएको कलाकार मनोज गजुरेलले स्वीकार गरेका छन्। आयोजकले कलाकार जानुअघि नै बुक गरेको होटलमा बसेका महिला कलाकारका कारण आयोजक हिजोआज दोहामा निर्धक्क हिँड्न नसक्ने भएका छन्। महिला कलाकार बसेको कोठमा स्याम्पुदेखि कन्डमको पोकासम्म सद्दे हालतमा छैनन्। सबै रकम आयोजकले तिर्ने भनेकाले होटलवालाले कलाकारलाई किचकिच पनि गरेन। तर, सामान्यतया एउटा कोठामा राखिने एउटा कन्डम मात्रै भए त हाउसकिपिङमा काम गर्नेले केही गुनासो गर्दैनथे होलान्, तर एक–एक मुठी कन्डम, त्यो पनि नेपाली चेलीले उठाउनुपर्दा उनीहरू हैरान भए। नेपाली कामदारले नै काम गर्ने होटलमा बसेकाले होला, एक कान, दोकान हुँदै अहिले यो हल्लाले दोहाभरि ठूलो चर्चा पाएको छ।

श्रोत-जन अ।स्था

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1