nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

नेपाली कांग्रेस द्वारा माओवादीको कडा आलोचना

2008-11-15

नेपाली काँगेसले राष्ट्रिय जनजागरण अभियान अन्तरगतको वीरगञ्जमा सम्पन्न सभामा नेताहरुले माओवादीको कडा आलोचना गरेका छन्।

काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला लगागतका नेताहरुले माओवादी संविधान निर्माण गर्न नचाहेको आरोप लगाएका छन ।

काँग्रेस सभापति कोइरालाले माओवादीले नयाँ नयाँ कुरा उठाएर संविधान निर्माणलाई ओझेलमा पार्ने कार्य गरिरहेको आरोप लगाए।

उनले संविधान लेखनको नेतृत्व कांग्रेसले गर्ने दावी पनि गरे ।

उनले आफ्नो अत्यन्त छोटो भनाइमा तराइवासीलाई काँग्रेसले उच्च महत्व दिदै आएको दावी गरे।

काङ्ग्रेसले तराईका डा‌ रामवरण यादवलाइ राष्ट्रपति बनाएको बताउंदै कोइरालाले तराइका कार्यकर्ताहरुलाई भयमुक्त भएर सभाबाट फर्कन आग्रह पनि गरेका थिए।

कार्यक्रमका वक्ताहरुले माओवादीको आलोचनामा अधिकांश समय खर्चेका थिए ।

काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकारले माओवादी कार्यकर्ता पाल्ने बजेट ल्याएको आरोप लगाउँदै सेना समायोजनको कडा विरोध गरे ।

उनले माओवादी सेना पार्टीप्रति आस्थावान रहेको उल्लेख गर्दै नेपाली सेनामा त्यसको समायोजन गर्न नहुने बताए ।

एक दर्जन भन्दा बढी वक्ताहरुले बोलेको कार्यक्रममा स्थानीय मुद्दाहरुको चर्चा नगरिएको गुनासो सभाका सहभागीहरुले गरेका थिए ।

उनीहरुले बारा तथा पर्सा जिल्लामा शान्तिसुरक्षाको स्थिति दयनीय रहेको, उद्योग धन्दाहरु बन्द हुन थालेको र व्यापारी एवम् सर्वसधारणहरु पलायन हुन थालेको बारे चर्चा नगरिएको बताए।

सत्तासीन दलहरुको सभा जस्तै तामझाम देखिएपनि सभामा अपेक्षा गरिए अनुरुपको सहभागिता नभएको टिप्पणी सञ्चारकर्मीहरुले गरेका थिए।

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1