nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

मालेबाट सीपी मैनाली निकालिए

  कार्तिक २८

संविधान सभा चुनावबाट तेश्रो ठूलो बाम दल बनेको नेकपा मालेका नेता सिपी मैनालीलाई कारवाही गरिएको त्यही पार्टीका केही नेताले दावी गरेका छन् ।

                                     

सीपी मैनालीको पार्टी भनेर चिनिएको नेकपा मालेबाट मैनाली नै निकालिएको बिबादस्पद समाचार र्सावनिक भएको छ ।  राजधानीमा पत्रकार सम्मेलनमार्फत मालेका केन्द्रीय सदस्यहरु दिवाकर शर्मा, राम आचार्य, केशव नेपाल, नवराज शर्मा, दिनेश पन्थी, पदम भण्डारी, ओमकुमारी खापुङ, वसन्त नेपाल, इन्द्रकुमार झा, बच्चु राई, टेकबहादु साशंकर, मंगल चौधरी, मानबहादुर शाही, लाली रावल र पाहाङवीर केरुङले मैनालीलाई कारवाही गरिएको दावी गरे । पत्रकार सम्मेलन गर्ने समूहले मालेका वरिष्ठ नेताहरु जगतबहादुर बोगटी, विरेन्द्र थपलिया, विष्णु अर्याल, भगवती घिमिरे, जनक चालिसे र यदुवंश झाको पनि सर्मर्थन रहेको दावी गरेको छ ।

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1