nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

अस्ट्रियामा दीपावली  साझ सम्पन्न 

अरुण घिमिरे
अस्ट्रिया

नेपालीहरुको दोश्रो ठुलो महान चाड तिहार को शुभअबसरमा नेपाली जनप्रगतिशील शान्ति समाज अस्ट्रियाले राजधानी भियानमा  लक्ष्मी पूजाको दिन दीपावली  साझको आयोजना गरी भब्यताका साथ मनाइयो | संस्थाका अध्यक्ष तथा संयुक्त नेपाली मोर्चाका सदस्य श्री धर्मं राज खतिवडा को सभपतित्वमा  सम्पन्न भएको कार्यक्रम लाइ सोही संस्थाका उपाध्क्ष्य श्री गणेश पर्साइले कार्यक्रम हेर्न ओइरो लागेका नेपाली तथा बिदेशी पहुनाहरुलाई स्वागत गर्नु भएको थियो |एन. आर.  एन. का कार्यबाहक अध्क्ष्य श्री होम बहादुर हमाल, नेपाली सामाजिक तथा सांकृतिक समाज का  अध्यक्ष श्री दीपक मल्ल,जनजाती सरोकार का  अध्यक्ष श्री मिलन सुब्बा, पि.डि.एच .का कोअरडिनेटर श्री चिरंजीवी खडकालाई सभापति खतिवडाले फूल को माला पहिराई अतिथिको  आशन ग्रहण गाराएका थिए| सबै अतिथिहरू र आयोजक श्री सागर सुबेदीको गहकिलो  मन्तब्य पश्चात कार्यक्रम का  संचालक श्री बुद्धि बहादुर तामांगले सांस्कृतिक कार्यक्रम को शुभारम्भ  गर्नु भएको थियो |     सस्थाका  मनोरंजनात्मक  नृत्य कलाकार समूहका अध्यक्ष श्री ओम ढकाल ,सानु ,कल्पना पौडेल लागायतका कलाकारहरुले नेपाली तथा बालिवूड नृत्य गरेर दर्शकहरु को मन आकर्षित गरेका थिए |सयौको संख्यामा उपस्थित दर्शाकहरूले  नेपाली हिमालयन रेस्टुरेन्टका  मालिक तथा सस्थाका सल्लाहकार श्री भीम मल्लको  स्वादिस्ट नेपाली खाना लाइ खूब तारीफ़ गरेका थिए|
अन्तमा सस्थाका  अध्यक्ष  तथा समारोहका सभापति श्री धर्मं राज खतिवडाले बिभिन्न कारण ले बिदेशिन बाध्य नेपालीहरु ,अस्ट्रियामा  रहेका बिभिन्न संघ सस्थाहरु ,जनजाति ,महिला बिद्यार्थी तथा बुध्दीजिबीहरु समक्ष अब नेपाल मा हुन गई रहेको आर्थिक क्रांति  र जनमुखी तथा क्रांतिकारी संबिधान निर्माण   गर्न यथाशक्य सहयोग गर्न सम्पूर्ण स्वदेश  तथा बिदेशमा बसेका नेपालीहरुसंग अनुरोध गर्दै दीपावली साँझ को समापन  गर्नु भयो |

 

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1