Greetings and Namaste from Israel to all Nepalese friends who are living in Portugal. I'm looking for some informations about job,work and economic situation there in Portugal,I like to request if somebody from Portugal can porovide me this informations.
thanks and regards,
Raj
Greetings and Namaste from Romania to all Nepalese friends who are living in Portugal. YOu are welcome to Romania. If you need some informations about Romania, please contact me.
Bucharest, Romania | nepal.romania@gmail.com | http://www.nepalromania.com
I thank all of the unit members of this website , because they have provided us to know every news relating this world , news i summary and detail and other further which saves time not to go to other sites and many sites to know news and other else.
नेपालपोर्तुगल्का आदर्णीय स्रोताहरु दाजु भाई तथा दिदी बहिनिहरुमा नमस्कार। अनी तपाईंहरुको उत्तर - उत्तर पर्गतिको कामना.
बिषय के छ भने मलाई तपाईंहरुको वेब सैते अतिनै मन पर्यो र यस् पोर्तुगल्को होम पेजमा कथा ,कबिता ,गजल आदी रखिदिनु हुन्छरे भनी त्यसै र म पनि २-४ वता कबित लेखेको छु यो कबीता लाई नेपालपोर्तुगल्को होम पेजमा राख्न सम्भब हुन सक्छ भने कृपया रखिदिनु हुन अनुरोध गर्दछु धन्यवाद । (सम्झना)"कबिता"
१- त्यो सानो नेपाल हाम्रो
साह्रै नै राम्रो छ !
जहाँ नै जाउ जतानै पुग्यौ
सम्झना उर्लिन्छ !!
२- सम्झना सधैं आउछ यहाँ
नेपाल देशको !
साथी भाई सँग मेला र पात
रोधी है धाएको !!
३ -नेपाल हाम्रो परिचय एउटै
प्रबासको भुमिमा !
इमान्ले बच्छौ इमान्ले जिउछौ
स्वाभिमान साथमा !!
४- पहाडी पाखो तराइको फाट
चतक्कै मिलेको !
उत्तर हास्ने त्यो सेतो हिमाल
आहा क्या राम्रो खेलेको !!
५-त्यो मिठो पिठो ढिदो र रोटी
गुण्द्रुक साँढेको !
आगनै राम्रो छेउमा गोठ
गाई बस्टु बाधेको !!
०६-सम्झना आउछ यहाँ
नेपाल देशको !
लेक र बेसी पहाड र तराइ
मुसुक्क हासेको !!
०७-शान्ती हो हाम्रो कामना एउटै
सबैको भलो होस् !
मरेर आफु बाचाउछौ अरु
अमर भइरहोस् !!
०८ -सन्देश बोकी परेवा आउला
शान्तिको नाममा !
सञ्चै छु आमा तिम्रै छ माया
प्रदेशको कुनामा !!
@@ उही निर्दोशी "हिम प्रसाद बि.क."
ढोरपाटान ४-बाग्लुङ, हाल गामा कतार कम्पनी दोहा कतार।।। E-mail:himprasad2009@yahoo.com
72: admin - Wednesday, November 11, 2009 | 16:38:58
subashji tapai ko message ko lagi dhanyabaad haal laai hamro site internet explorer ma ramro sanga herna saknu hunchha, mozzila ma pani ramro viewing ko laagi try garirahey ka chhau. tapai ko asubhidhaa ko laagi kshma chahanchhau.
|
71: subas - Wednesday, November 11, 2009 | 0:58:33
kaile kahi herna man ta lagchha tara hamro com ma audaina kin bhane hamile mozrela chalauchhu kei kei upaya chha ki
|
70: Raj kanel - Tuesday, November 10, 2009 | 23:23:11
my Name is Raj kandel. i liek to write some word.....i hope so some one like it.......
मलाई
अलिकति जिउन सिकाईन उनले !
अलिकति पिउन सिकाईन उनले !!
मुटु माझ प्वाल पर्दा ,
जतनले सिउन सिकाईन उनले !!!
तर आज उनि ,
भरी शराबको बोत्तल बनेर आईन,
पिउन खोजे जहर रहेछ ,
मन मुटु जलाईन उनले !!!
त्यसैले आज......
न त जिउन सक्छु !
न त पिउन सक्छु !!
खरानी लाई बटुलेर ,
न त सिउन सक्छु !!
And
चैत मासे खडेरीमा हरियाली कुरा उनको !
बुझ्नै नसक्ने कस्ती रैछे बगलीमा छुरा उनको !!
मुटु माझ चिरा पारी नुन चुक छर्की जादा
के के थिए सपनाहरु भए होलान पुरा उनको !!
चैत मासे खडेरीमा हरियाली कुरा उनको !!
आजकल अन्तकतै अरु सगै रमायर
सामिप्यको संकेत दिदै बज्छन होला चुरा उनको !!
चैत मासे खडेरीमा हरियाली कुरा उनको !
बुझ्नै नसक्ने कस्ती रैछे बगलीमा छुरा उनको !!
thanks for all
Raj kandel
lisbon