loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
प्रमाणपत्र तह हटाउने निर्णयविरुद्ध त्रिवि मूल गेटमा विद्यार्थीको धर्ना
Friday, July 30, 2010

काठमाडौं, १४ साउन/ प्रमाणपत्र तह हटाउने त्रिभुवन विश्वविद्यालयको निर्णयविरुद्ध आन्दोलनरत एघार विद्यार्थी संगठनले शुक्रबार त्रिभुवन विश्वविद्यालयको मूल गेटमा धर्ना दिएका छन् । विहान दस बजेदेखि धर्नामा बसेका विद्यार्थीहरुले नाराबाजीसमेत गरेका छन् । धर्नाका कारण विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरु भित्र पस्न पाएका छैनन् । उपयुक्त विकल्प विना प्रमाणपत्र हटाउने निर्णय गरेको विरोधमा ठूला तीन दल बाहेकका विद्यार्थी संगठनहरुले हिँजो त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्ट्रारलाई झण्डै पाँच घण्टा नियन्त्रणमा लिएका थिए ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 14

Powered by: