loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
एयर ब्लू कम्पनीको विमान दुर्घटना,१ सय ५२ वेपत्ता
Wednesday, July 28, 2010

इस्लामावाद,१२ श्रावण/ कराचीबाट इस्लामावादतर्फ जादै गरेको एयर ब्लू कम्पनीको विमान दुर्घटना हुदा चालक दलका ६ सदस्य सहित १ सय ५२ जना वेपत्ता भएका छन् । उक्त विमान मारगाला पहाडमा दुर्घटनाग्रस्त भएको हो । खराब मौसमका कारण विमान पहाडमा ठोक्किएको एजेन्सीहरुले जनाएका छन् । उक्त विमान कम्पनीले खाडी देश तथा बिट्रेन र आन्तरिक उडान भर्दै आएको छ । स्थानीयले मारगाला पहाडी क्षेत्रमा धुवा उडेको देखेका स्थानीय अधिकारीले जनाएका छन् । दुर्घटनास्थल सम्म पुग्न सडक नभएकाले उद्धारमा कठिन भइरहेको अधिकारीहरुले जनाएका छन् ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 5

Powered by: