मेरो माया तिम्रो लागी
कति भन्नु तिमीलाई म मेरो मनको कुरा
सपनी र बिपनिमा किन सुन्छु तिम्रै चुरा \\ १
बांचा बाधी दिल्कैकुरा मैले कति भने ?
दुनियाको झुटो बचन यदी सुन्छ्यौ भने \\
आखाभरि बेदनाको सागर नै बोकेकोछु
दिलभरि त्यो रुखोबचन तिम्रै साचेकोछु \\
कस्तो लाग्यो मेरोकुरो के पो भन्नु छ र
दोबाटोमा कति बंसु बने अलमलको घर\\
दिउला भन्थ्ये चोखोमाया दोषी आफै नित्
बिदाइमा हुनै पुगे कि दुइथोपा आशुको गित\\
जावोस
निस्दुरीकोछल भोगे जीवन गैत जावोस \\३
आखाभरि बेदनाको सागर नै बोकेकोछु
दिलभरि त्यो रुखोबचन तिम्रै साचेकोछु \\४
कस्तो लाग्यो मेरोकुरो के पो भन्नु छ र
दोबाटोमा कति बंसु बने अलमलको घर\\५
दिउला भन्थ्ये चोखोमाया दोषी आफै नित्
बिदाइमा हुनै पुगे कि दुइथोपा आशुको गित\\६
इन्द्रेणी शर्मा * जलद *
नवलपरासी प्रगतिनगर हाल लिस्बोन पोर्तुगल
Comments (2) |