loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
चर्चित लोक तथा दोहोरी गायक खडग गर्बुजा बेल्जियम आउँदै
Sunday, July 25, 2010

बेल्जियममा पहिलो पटक तपाईंहरुको शहरमा नेपाल चर्चित लोक तथा दोहोरी गायक खडग गर्बुजा आफ्ना मनमोहक सांस्क्रितिक कोसेकी लिएर आउँदै हुनु हुन्छ । दुबै हात गुमाउनु भएका अपांग सुदर्शन गौतमको शाहसिक यात्रा सगरमाथा आरोहण २०१२ को सहयोगार्थ नेपालका चर्चित लोक गायक खड्ग गर्बुजा साथमा यही जुलाई ३१ मा एन्टेर्पेन शहरमा र यही ७ अगस्ट २०१० मा लुभेन सहरमा भब्य सगरमाथा सांस्क्रितिक साझ नामक सास्क्रितिक कार्यक्रम हुन गइ रहेको कुरा यहाँहरु लाई सहर्श जानकारी गराउदै उक्त कार्यक्रम मा उपस्थित भइ प्राक्रितिक रुपले ठगिएका ती महान ब्यक्तिहरुको साहसिक कार्यमा हौसला प्रदान गरि दिनु हुन र यस कार्यक्रमलाई सफल बनाउन आबश्यक सामाजिक , आर्थिक र भौतिक सहयोग गरि दिनु हुन बिनम्र अनुरोध गर्दछौ ।        

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 8

Powered by: