loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
राजधानीमा बेचिएकी चेली
Saturday, July 24, 2010

करिब सात बर्ष अगाडी निर्माण सम्पन्न भएको चलचित्र 'संघर्ष जिन्दगीको' शुक्रबारबाट राजधानीका हलहरूमा प्रदर्शन भएको छ । जेएस फिल्म्सको ब्यारनमा किरण बज्राचार्यको प्रस्तुति रहेको यो चलचित्रमा राजेश हमाल, विपना थापा, सिर्जना बस्नेत, दीपकराज गिरी, टीका पहाडी लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
विष्णु याक्चा, अमर कुरुम्वाङ, दिनेश याक्चा, राम याक्चा, असिम याक्चाले संयुक्त लगानी गरेको सो चलचित्रको निर्देशन विनोद सेरेङले गरेका हुन् । चेलिवेटी बेचविखनमा आधारित नारीप्रधान यो चलचित्रका लेखक पनि निर्देशक स्वयं रहेका छन् । बम्बईमा बेचिएकी चेलीले भोग्नु परेका संघर्षका कथाहरूलाई यस चलचित्रमा उठान गरिएको छ ।
 

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 14

Powered by: