|
उषा म आउछु नि ? - मोहन आचार्य जलद Saturday, July 24, 2010 |
| जानकीले मनिषालाई अनेकौ कुरा सुनाई .आफ्नो वशमा पर्न खोजिन
तर त्यो कुरो उषाले सुनेकी भए सायद धेरै समस्या पुग्ने थियो तरपनि मनिषा
कम्ति चालक थिइनन् ? सबै कुरा मोबाइल मै रेकर्ड राखिन
हो, उषा म तिमीसंग आउछु बुझ्यौ ?मेरो जरुरीकाम छ
भनन , के त्यतो काम हो ? जानकी पनि आउने कुरा भन्थी
हो ठिक भयौ.- भन्या आज केहि हुन्छ यहाँ?
के भन खोजेकी मनिषा कुन बिषयको कुरा गर्दैछौ ह,?
मनीषाको र जानकीको जीवनशैली कस्तोरुपले बित्ला खै ? उषाले मनमनै
सोचिन कस्तो रुप हो नारीको? कस्तो जात बनायो दैबले हाय? डाह रिस आरिस
सायद यस्तै हो भने कुरूक्षेत्रको नाटक सुरु हुनेछ
मनिषाले उषाको अनुहारमा हेरिन कता कता भयभित बन्न पुगिन अब केहि गर्ने पर्छ l
मोबिलको रेकर्ड सुनाउना पुगिन
त्यतिबेलै जानकी फेला परिन सुरु हुदैछ.............................अब समयपछी
अब के होला?? कृपया यसको जवाफ दिनु होला है
मोहन आचार्य जलद
लिस्बोन पोर्तुगल
|
|
|