loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
भेनेजुएलाका राष्ट्रपतिद्बारा कोलम्बियासितको दौत्य सम्बन्ध बन्द भएको घोषणा
Saturday, July 24, 2010

भेनेजुएलाका राष्ट्रपति हुगो चाविजले हिजो 22 तारिख कोलम्वियासितको दौत्य सम्बन्ध औपचारिक रुपमा बन्द भएको र भेनेजुएलाका लागि कोलम्वियाका कूटनीतिज्ञहरुले 72 घण्टाभित्र कोलम्बिया छोड्ने घोषणा गर्नुभएको छ। श्री चाविजले कोलम्वियाले अमेरिकासमक्ष भेनेजुएलाले कोलम्वियाका सरकारविरोधी सशस्त्र तत्वको आतंकवादी गतिविधिमा समर्थन दिएको कुरा प्रस्तुत गर्नु कोलम्बियासितको सम्बन्ध बन्द गर्नुपर्ने कारण हो भन्नुभयो। उहाँका अनुसार भेनेजुएलाले आफ्नो देशको सम्मानको संरक्षण गर्नका लागि उक्त निर्णय गरेको हो।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 6

Powered by: