loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
म्याग्देली समाज (मोना) पोर्चुगलको बनभोज कार्यक्रम स्थगित
Tuesday, July 20, 2010
-भीम के सी कमल
लिस्बन, २० जुलाइ
 
म्याग्देली समाज (मोना) पोर्चुगलको आयोजनामा यहि जुलाइ २५ तारिख लिस्बनमा गर्ने भनिएको परिचयात्मक रमाइलो बनभोज कार्यक्रम अर्को सूचना प्रकाशित नहुन्जेल सम्मको लागि स्थगित भएको जानकारी प्राप्त भएको छ।
 
बिशेष कारणबस परिचयात्मक रमाइलो बनभोज कार्यक्रम स्थगित गर्नु परेको बताउदै म्याग्देली समाज (मोना) पोर्चुगलका खेल संयोजक अस्बिन शाहीले यस स्थगनबाट पर्न गएको असुबिधा प्रति मोना पोर्चुगल दुखी भएको जानकारी गराउनु भएको छ।
 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 7

Powered by: