loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
दक्षिण कोरियामा आत्महत्याको प्रवृत्ति बढ्दो
Wednesday, July 14, 2010

सोल २८ असार । यो वर्ष मात्रै हान नदिमा २३३ जनाले डुबेर आत्महत्या गर्ने प्रयास गरे भने उनीहरुमध्ये ४७ जनाले मृत्युवरण गरे । यो आँकडाले एक दिनमा एक जना भन्दा बढी व्यक्ति हान नदीमा हाम फल्न खोजेको देखाउँछ । सोल महानगर प्रशासनका अनुसार या बर्ष जनवरीदेखि जुनसम्म १६६ व्यक्ति पुलबाट हामफाले र अरु ६६ जना पानीमा हिँडे । सन् २००७ मा एक हजार ३०१ व्यक्तिले त्यस नदीमा आत्महत्या गर्ने प्रयास गरेका थिए । सोल महानगर प्रशासनले १० अर्व ८६ करोड अमेरिकी डलरको क्लोज सक्र्यूट टिभी र पुलमा जाली हाल्ने योजना बनाएको छ तर आर्थिक स्रोत अपुग हुँदा कार्यान्वयनमा ढिलाई भइरहेको छ । अहिले भने आपत्कालिन फोन र आत्महत्या रोक्ने सानातिना कार्यक्रम मात्रै साचालन भइआएको छ । रासस/एएफपी

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 9

Powered by: