Exclusive News |
| | शान्तिप्रक्रिया गम्भीर अवस्थामा- उपमहासचिव पास्को शान्तिप्रक्रिया र नयाँ संविधान लेखनलाई प्रोत्साहन गर्न तीनदिने नेपाल भ्रमणमा आएका राष्ट्रसंघीय उपमहासचिव बी लिन पास्कोले नेपालको शान्तिप्रक्रिया गम्भीर अवस्थामा रहेको जनाउँदै त्यसलाई सहज बनाउन राजनीतिक दलले उपयुक्त समझदारीको विन्दु फेला पार्नुपर्ने बताएका छन् । बाकी
| | | | कालीबाबाको प्रश्न :प्रचण्डका पिता को हुन्? नेपाललाई हिन्दूराष्ट्रका रूपमा पुनर्स्थापित गर्ने सङ्कल्पका साथ बहुचर्चित कालीदास बाबाद्वारा वनकाली (पशुपतिनाथ)मा आयोजना गरिएको सहस्र रुद्रचण्डी अखण्ड महायज्ञ हिजो मंगलबार सम्पन्न भएको छ। बाकी
| | | | साउदीका राजकुमार नेपाल घुम्न इच्छुक साउदी अरेबियाका राजकुमार अल्वालिद बिन तलालले नेपाल घुम्ने इच्छा राखेका छन् । नेपालका लागि साउदीका राजदूत हमिद अन्सारीले नेपाल भ्रमण गर्न दिएको निमन्त्रणा उनले स्वीकार गरेका छन् । बाकी
| | | | समझदारी भए जेठ-१४ गते भित्रै संविधान- अध्यक्ष दाहाल जेठ-१४ मा संविधान जारी गर्ने विषयमा सबै दलका शीर्षस्थ नेताहरुसंग संवैधानिक समितिले छलफल गरिरहेको छ । सिंहदरवारमा जारी छलफलमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरु सहभागी छन् । बाकी
| | | | प्रमलाई कांग्रेसको अन्तिम चेतावनी सत्तारुढ घटकबाटै सरकारको नेतृत्वकर्ता दलले सबैतिर एकलौटी गरेको र गर्नुपर्ने कामचाहिँ नगरेर त्यसको दोषको भागी मात्र हुनुपरेको भन्दै विरोध भइरहेका बेला प्रधानमन्त्री भने आफ्ना दलका पदाधिकारीलाई प्रत्येक दिन भोज खुवाएर सत्ता टिकाउने अभ्यासमा लागेका छन् । ... बाकी
| | | | सरकारको औचित्य समाप्त भइसक्यो- अध्यक्ष यादव मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको औचित्य समाप्त भईसकेकोले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । मधेसी पत्रकार समाज जनकपुरले आइतवार विहान आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले वर्तमान सरकार शान्ति सुरक्षा दिन असफल रहेको आरोप लगाए । बाकी
| | | | गिरिजा,प्रचण्ड र झलनाथ उपस्थित होउ- संवैंधानिक समिति संवैधानिक समितिले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेतालहरुलाई आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । बाकी
| | | | फोरमका 'मुसा' उपेन्द्रको दैलोमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केही सभासद् र केन्द्रीय सदस्यहरू उपेन्द्र यादवले नेतृत्व गरेको फोरममा फर्कने तयारी गरेका छन्। त्यसका लागि भित्रभित्रै तयारी भइरहेको र विभिन्न चरणमा अनौपचारिक छलफलसमेत भएको बताइएको छ। बाकी
| | | | राष्ट्रिय सरकार विना समस्या समाधान हुदैन-डा.भटटर्राई एकिकृत नेकपा माओबादीका उपाध्यक्ष डा. बाबुराम भटटर्राईले जनताको जनादेश अनुसार राष्ट्रिय सरकार गठन नभए समस्याको समाधान नहुने बताउनु भएको छ । रेडियो गण्डकी ९०.२ मेगा हर्ज पोखराको दोस्रो वाषिर्कोत्सवको अवसरमा बोल्दै उहाले राष्ट्रिय सरकार नबने संविधान निर्माण र ...
बाकी
| | | | उच्चस्तरीय संयन्त्रको बैठक जारी, अध्यक्ष कोइराला अनुपस्थित उच्चस्तरीय राजनीतिक संयन्त्र र कार्यदलको बैठक मङ्गलबार बिहानदेखि ललितपुरको गोदावरी भिलेज रिर्सोटमा सुरु भएको छ। निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएको बैठक नयाँ सत्ता समिकरणसहित ६ एजेण्डामा छलफल भइरहेको छ। बाकी
|
|
|
प्रमुख समाचार |
बिशेष अधिवेशनको लागि माओवादी सांसद हस्ताक्षर गर्दै संसदको बिशेष अधिवेशन बोलाउन माओवादीले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । माओवादी संसदीय दलको कार्यालयमा जारी हस्ताक्षर अभियानमा अध्यक्ष पुष्पकमल दाहाल लगायतका दलका बरिष्ठ नेताहरुको उपस्थिति छ । बाकी
अनमिनलाई दोष नलगाउ, म्याद नथप्न सक्छ- उप-महासचिव पास्को संयुक्त राष्ट्र संघका उप-महासचिव बी लिन पास्कोले कसैको अकर्मण्यताको कारण यहाँस्थित राष्ट्रसंघीय मिसन (अनमिन)लाई दोष नदिन नमिल्ने बताएका छन् । साथै उनले अनमिनलाई दोष लगाउनु अर्थहीन र हस्यास्पद रहेको पनि बताए । बाकी
१० वर्षको जनयुद्ध नै वर्तमान परिवर्तनको प्रमुख र अन्तिम कारक- अध्यक्ष दाहाल माओवादी अध्यक्ष पुष्पकमल दाहालले १० वर्षको जनयुद्ध नै वर्तमान परिवर्तनको प्रमुख र अन्तिम कारक भएको बताएका छन् । उनले वर्गीय,जातीय,क्षेत्रीय र लैङ्गकि जागरणमा प्रमुख योगदान जनयुद्धकै भएको दावी गरे । बाकी
|
|
Exclusive Contents |
| | पूर्वराजा ज्ञानेन्द्र पुग्दा त्रिपाठी सुइकुच्चा पूर्वराजा ज्ञानेन्द्र र नेपाली कांगेसका नेता खुमबहादुर खड्कालाई मिलाउने सम्बन्ध सेतु बनेका कालीबाबाको दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र वनकालीमा पुग्दा एउटा रमाइलो घटना भएको छ। बाकी
| | | | चिहान खोतल्न बल्खु बैठकमा चर्काचर्की वर्गीय राजनीतिको मुद्दा उठाउने कम्युनिस्टहरू नै जातीय राजनीतितिर लागेपछि त्यसको परिणाम कस्तो आउला? वास्तविक परिणामबारे भविष्यलाई पर्खिनुपर्ने भए पनि अस्ति सोमबार एमाले केन्द्रीय कमिटीको बैठकमा भने जातीय मुद्दाले निकै ठूलो हल्लीखल्ली मच्चायो। बाकी
| | | | अनमिनले सरकारलाई सहयोग गर्नुपर्छ-मन्त्री पोखरेल सुचना तथा सञ्चार मन्त्री शंकर पोखरेले अनमिनले सरकारलाई सहयोग गर्नुपर्ने बताउनु भएको छ ।आज पोखरामा पत्रकारहरसंग संक्षिप्त कुराकानी गदै मन्त्री पोखरेलले अनमिन नेपाल सरकारको अनुरोधमा आएका कारणले सरकारलाई सहयोग गर्नुपर्छ । बाकी
| | | | जमिम शाहलाई गोली हान्ने व्यक्ति भारतीय सुरक्षाकर्मी हुनसक्ने जमिम शाह हत्या र बुटवलमा भएको शौकात बेग हत्याका अभियुक्त मोहम्मद वकार सैयद भारतीय सुरक्षाकर्मी भए नभएकोबारे नेपाल प्रहरीले भारतीय प्रहरीसँग जानकारी मागेको छ। बाकी
| | | | उदयपुरमा व्यावसायीक गाँजा खेती, प्रशासन मौन उदयपुरको ग्रामिण भेगमा राज्यद्वारा प्रतिबन्धित अवैध गाँजा ब्यवसायीक रुपमा किसानहरुले खेती गर्दै आएका छन् । जिल्लाको एक दर्जन ग्रामिण भेगका गाविसका जनताले सैयौं हेक्टर जमिनमा प्रतिबन्धित गाँजा खुल्ला रुपमा लगाउँदै आएपनि स्थानिय प्रशासन मौन बसेको छ ।
बाकी
| | | | गृहमन्त्री भीम रावल इतिहासकै असफल सत्तासाझेदार तथा प्रधानमन्त्रीका शुभचिन्तकहरुले प्रधानमन्त्री माधवकुमार नेपाललाई गृहमन्त्री फेर्न सुझाव दिएका छन्। स्रोतका अनुसार, प्रम नेपालसँग भेटघाट गरी सत्तासाझेदार दल तथा उनकै शुभेच्छुकहरुले शान्ति सुरक्षा कामना गर्न असफल गृहमन्त्री भीम रावललाई तत्काल पदमुक्त गर्न आग्रह गरेका हुन्। बाकी
| | | | माओबादी नेतृत्वको सरकार सोच्न पनि सकिन्न-एमाले नेता ओली नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले माओबादी नेतृत्वको सरकार सोच्न पनि नसकिने बताउनु भएको छ । "सरकार अपरिवर्तनिय हुदैन तर अहिले माओबादी नेतृत्वामा सकरकार बन्ने कुरा सोच्न पनि सकिन्न । बाकी
| | | | गहूँको नलबाट चित्र पृथ्वीनारायण क्याम्पस आइएस्सी दोस्रो वर्षा अध्ययनरत् शिव आचार्यद्धारा गहूँको नलबाट बनाइएका विभिन्न चित्रहरुको प्रदर्शन सकिएको छ ।क्याम्पसको स्मृति भवन परिसरमा भएको एकदिने प्रदर्शनीमा आचार्यद्धारा बनाइएका विभिन्न २८ वटा चित्रहरु प्रदर्शनमा राखिएका थिए ।
बाकी
| | | | हत्याको बिरोध गर्दै पोखरामा प्रदर्शन सञ्चार उर्द्यर्मी जमिम शाह र जनकपुरस्थित रेडियो टुडे एवं जनकपुर टुडेका संञ्चालक अरुण सिँहानियाको हत्याको बिरोधमा नेपाल पत्रकार महासंघ कास्कीले आज पोखरामा बिरोध प्रदर्शन गरेको छ
बाकी
| | | | जापानका नाममा ठगी धन्दा वैदेशिक रोजगारका नाममा नेपालीमाथि ठगी भइरहेका बेला पछिल्ला दिनमा आकर्षक गन्तव्य जापानमा प्रशिक्षार्थी कामदार पठाउने विषयमा डरलाग्दो ठगी हुन थालेको छ। वैदेशिक रोजगारलाई व्यवस्थित र नियन्त्रण गर्ने सरकारी निकाय निकम्मा बनेको फाइदा ... बाकी
|
|
|
Celebrity News Nepal |
| | भिडियोबाट सम्झनालाई मासिक ४० हजार कलाक्षेत्रबाट जिविकोपार्जन गर्न गाह्रो छ भनेर अर्को विकल्प खोज्नेका लागि दह्रो उदाहरण बनेकी छिन् मोडल तथा कलाकार सम्झना बुढाथोकी। उनी लामो समयदेखि लोक तथा दोहोरी गीतका म्युजिक भिडियोमा एकछत्र राज गरेर बसिरहेकी छिन्।
बाकी
| | | | २ बर्षिय बालकको माईकल ज्याक्सन नृत्य, गिनिज बुकमा दर्ता गराउन प्रयास मिस्टर हेन्ड्साम प्रतियोगीतामा माईकल ज्याक्सन फ्यान क्लबबाट २ बर्षिय बालक केविन नेपालीले किङ अफ पपको नक्कल गर्दा दर्शकहरु अचम्म परेका छन।
बाकी
| | | | आफ्नो मान्छे आफ्नै हुन्छ हाउस फुल चलचित्र हेरेर हलबाट बाहिरिदै गरेका केही दर्शकहरुको आँखा रसाएका थिए । भन्दै थिए 'फिल्मले त हँसायो सिट्ठी र ताली बजाउन बाध्य बनायो अनि अन्त्यमा त रुवायो पनि ।'
बाकी
| | | | चुम्बनका कारण अरुणिमा विवादमा निर्देशक नरेश पौडेलसँग नाम जोडिएर बेला–बेलामा विवादमा आइरहने नायिका अरुणिमा लम्साल यतिबेला भने छाडा चुम्बनका कारण विवादमा छिन्। ऋषि लामिछाने निर्देशित चलचित्र "आफ्नो मान्छे आफ्नै हुन्छ"मा उनले नायक मुकेश ढकालसँग चुम्बन गरेकी छन्।
बाकी
|
|
|
Celebrity News World |
| | नायिका केटी दोस्रो पटक आमा बन्ने तयारीमा हलिउडकी नायिका केटी होम्स दोस्रो पटक आमा बन्ने तयारी गरिरहेकी छिन् । आमा बन्ने तयारीअनुरूप उनी अहिले सीनोटोलोजीको शिक्षा लिइरहेकी छिन्
बाकी
| | | | अवतारको अभिनेत्रीको यौन चाहाना यस बर्षको सबभन्दा चलेको चलचित्र अवतार की अभिनेत्री जोए सल्डानाका अनुसार उनलाइ यौन कार्य गर्न निकै मनपर्ने तथा यस बिना उनले आफ्नो जीवनको कल्पना समेत गर्न नसक्ने बताए।
बाकी
| | | | मित्रतामा बिश्वास राख्छु- अभिनेत्री सुष्मिता सेन बलिउड अभिनेत्री सुष्मिता सेन आफ्नो पूर्व प्रेमी मानव मेननसंग फेरी संगै देखा परेकी छिन्। तर सुष्मिताका अनुसार मानव अब उनको साथी मात्र हुन। तर बलिउडमा सुष्मिता तथा मानवका बीच फेरी सम्बन्ध बिकाश चएको चर्चा चलेको छ।
बाकी
| | | | आमिरले हलिवुडका मशहूर निर्माता जेम्स कैमरूनलाई भेट्ने बलिउडका मिष्टर पर्फेक्सनिष्ट यानी की आमिर खानले हलिवुडका मशहूर निर्माता जेम्स कैमरूनलाई भेट्ने भएका छन्। जेम्स कैमरून चलचित्र जगतमा नै हालसम्म सबभन्दा बढी कमाउन सफल चलचित्र अवतार के निर्माता हुन्।
बाकी
| | | | इंटरनेशनल स्टार एकोन पनि शाहरुखको प्रशंसक मशहूर इंटरनेशनल स्टार एकोनका अनुसार उनी पनि बलिउडका किंग खान यानि शाहरुख खानका ठुलो प्रशंसक हुन। यसैले उनले शाहरुखका साथ चलचित्रमा अभिनय गर्न लागेका हुन। एकोन आजकाल शाहरुखको निमन्त्रणामा भारत भ्रमणमा आएका छन्।
बाकी
| | | | मल्लिकाको नँया चलचितमा अन्तरगं दृष्यहरु
केही समयदेखी हिदी चलचित्रबाट हराएकी नायिका मल्लिका शेरावत फेरी एक पटक चाडैनै हिन्दी चलचित्रमा देखिने भएकी छिन्। उनले अभिनय गरेको चलचित्र 'लव बराक' चाडै नै प्रदर्शन हुन लागेको छ।
बाकी
| | | | बलिउड अभिनेत्रीमध्ये सेक्सी नम्बर एक विपाशा बासु यो खबरले विपाशा बासुलाई मक्ख पारिहाल्छ, उनका ब्वाइफ्रेन्ड जोन अब्राहम पनि खुसीले उफ्रेलान् । भारतीय म्यागजिन 'म्याक्सिम' ले ती बंगाली बाला बलिउड अभिनेत्रीमध्ये सेक्सी नम्बर एक रहेको खुलाएको छ ।
बाकी
| | | | महात्मा गान्धीको सिद्धान्तबाट प्रेरित गायिका साकिरा जेनेभा-कोलम्बियन गायिका साकिरा महात्मा गान्धीको सिद्धान्तबाट प्रेरित भएकी छिन्। समाज र बालबालिकका पक्षमा उनले गरेको योगदानका लागि इन्टरनेसनल लेबर अर्गनाइजेसन (आइएलओ)ले बिहीबार दिएको 'सोसियल जस्टिस फर पिस' मेडल ग्रहण कार्यक्रममा उनले गान्धीको मार्ग पछ्याएको बताइन्।
बाकी
|
|
| नायिका केटी दोस्रो पटक आमा बन्ने तयारीमा हलिउडकी नायिका केटी होम्स दोस्रो पटक आमा बन्ने तयारी गरिरहेकी छिन् । आमा बन्ने तयारीअनुरूप उनी अहिले सीनोटोलोजीको शिक्षा लिइरहेकी छिन्
बाकी
| | | | अवतारको अभिनेत्रीको यौन चाहाना यस बर्षको सबभन्दा चलेको चलचित्र अवतार की अभिनेत्री जोए सल्डानाका अनुसार उनलाइ यौन कार्य गर्न निकै मनपर्ने तथा यस बिना उनले आफ्नो जीवनको कल्पना समेत गर्न नसक्ने बताए।
बाकी
| | | | मित्रतामा बिश्वास राख्छु- अभिनेत्री सुष्मिता सेन बलिउड अभिनेत्री सुष्मिता सेन आफ्नो पूर्व प्रेमी मानव मेननसंग फेरी संगै देखा परेकी छिन्। तर सुष्मिताका अनुसार मानव अब उनको साथी मात्र हुन। तर बलिउडमा सुष्मिता तथा मानवका बीच फेरी सम्बन्ध बिकाश चएको चर्चा चलेको छ।
बाकी
| | | | आमिरले हलिवुडका मशहूर निर्माता जेम्स कैमरूनलाई भेट्ने बलिउडका मिष्टर पर्फेक्सनिष्ट यानी की आमिर खानले हलिवुडका मशहूर निर्माता जेम्स कैमरूनलाई भेट्ने भएका छन्। जेम्स कैमरून चलचित्र जगतमा नै हालसम्म सबभन्दा बढी कमाउन सफल चलचित्र अवतार के निर्माता हुन्।
बाकी
| | | | इंटरनेशनल स्टार एकोन पनि शाहरुखको प्रशंसक मशहूर इंटरनेशनल स्टार एकोनका अनुसार उनी पनि बलिउडका किंग खान यानि शाहरुख खानका ठुलो प्रशंसक हुन। यसैले उनले शाहरुखका साथ चलचित्रमा अभिनय गर्न लागेका हुन। एकोन आजकाल शाहरुखको निमन्त्रणामा भारत भ्रमणमा आएका छन्।
बाकी
| | | | मल्लिकाको नँया चलचितमा अन्तरगं दृष्यहरु
केही समयदेखी हिदी चलचित्रबाट हराएकी नायिका मल्लिका शेरावत फेरी एक पटक चाडैनै हिन्दी चलचित्रमा देखिने भएकी छिन्। उनले अभिनय गरेको चलचित्र 'लव बराक' चाडै नै प्रदर्शन हुन लागेको छ।
बाकी
| | | | बलिउड अभिनेत्रीमध्ये सेक्सी नम्बर एक विपाशा बासु यो खबरले विपाशा बासुलाई मक्ख पारिहाल्छ, उनका ब्वाइफ्रेन्ड जोन अब्राहम पनि खुसीले उफ्रेलान् । भारतीय म्यागजिन 'म्याक्सिम' ले ती बंगाली बाला बलिउड अभिनेत्रीमध्ये सेक्सी नम्बर एक रहेको खुलाएको छ ।
बाकी
| | | | महात्मा गान्धीको सिद्धान्तबाट प्रेरित गायिका साकिरा जेनेभा-कोलम्बियन गायिका साकिरा महात्मा गान्धीको सिद्धान्तबाट प्रेरित भएकी छिन्। समाज र बालबालिकका पक्षमा उनले गरेको योगदानका लागि इन्टरनेसनल लेबर अर्गनाइजेसन (आइएलओ)ले बिहीबार दिएको 'सोसियल जस्टिस फर पिस' मेडल ग्रहण कार्यक्रममा उनले गान्धीको मार्ग पछ्याएको बताइन्।
बाकी
|
|
|
|
कबिता / गीत |
| |
|
News in English |
| | Fake drug scam hijacks UK college websites UK academic institutions have unwittingly become the accomplices of criminals selling fake drugs online. A security firm has discovered many organisations using the .ac domain are unknowingly pushing customers to websites offering the fake pills बाकी
| | | | Twitter and Facebook access for US troops US troops are to be allowed to use social networking websites such as Twitter and Facebook following a review of internet use and security. Defence department officials say the benefits of using social media now outweigh the risks to security.
बाकी
| | | | iPhone developers angry as Apple purges adult apps Developers have expressed anger at Apple's decision to ban some adult-themed applications from its iPhone. Thousands of apps with adult-themed content have been removed from the store since Friday although some, such as one from Playboy, remain.
बाकी
| | | | US school accused of web spying
Parents in the US have accused a school of spying on children by remotely activating webcams on laptops. A couple from Pennsylvania have filed a lawsuit against a school district which gave laptops to its high school pupils.
बाकी
| | | | WordPress network bug throws millions of blogs offline Network problems knocked more than 10 million WordPress blogs offline in a two hour outage on 18 February. WordPress.com said the problem was caused by a core router change at one of its data centre providers which "broke the site".
बाकी
| | | | SeeSaw internet TV service launches in UK SeeSaw's online TV service has launched in full for British internet users after less than a month of beta testing on 20,000 users. The service offers viewers the chance to catch up for free on 3,000 hours of archive and recent programmes from the BBC, Channel 4 and Five.
बाकी
| | | | Pirate boss to make the web pay
One of the founders of the Pirate Bay is kicking off a venture that aims to help websites generate cash. Called Flattr, the micropayments system revolves around members paying a fixed monthly fee.
बाकी
| | | | China shuts down training website for hackers China has closed down what is believed to be the country's biggest training website for hackers, state media has reported. They say the site, Black Hawk Safety Net, gave lessons in hacking and sold downloads of malicious software.
बाकी
| | | | Google phases out support for IE6 Google has begun to phase out support for Internet Explorer 6, the browser identified as the weak link in a cyber attack on the search engine. The firm said from 1 March some of its services, such as Google Docs, would not work "properly" with the browser. बाकी
| | | | Haiti memorial for UN quake victims The United Nations has held a memorial service in Haiti's capital, Port-au-Prince, to remember dozens of its workers killed in the earthquake. People hugged each other as the list of 85 confirmed UN fatalities, including mission head Hedi Annabi, was read out.
बाकी
|
|
|
|
पोर्तुगलका खवरहरू |
| | एन.आर.एन. पोर्तुगलको भावी कार्यक्रम सार्वजनिक गैर आवासीय नेपाली संघ पोर्तुगलको अध्यक्ष श्री लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा संघको कार्यालयमा आज बसेको कार्य-समितिको बैठकले विभिन्न सम-सामहिक विषयमा गहन छलफल गरि भावी कार्यक्रम सर्वसहमतिबाट पारित गरेको छ । बाकी
| | | | नेपालपोर्तुगल डट्कम् का प्रधान सम्पादक लगन गाँठोमा पोर्तुगलमा ३ वर्षदेखि बस्दै आउनु भएका पत्रकार तथा नेपालपोर्तुगल डट्कम् का प्रधान सम्पादक बिनोद घिमिरे, भगवती आर्चाय सँग यहि मार्च 11 मा लगन गठोमा बाँधिनु भएको छ । लामो समय देखि पत्रकारीता क्षेत्रमा सक्रियताका साथ काम गर्नु भएका पत्रकार बिनोद घिमिरे को सुखद दाम्पत्य जीवन को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौ । | | | | पोर्तुगलमा नेपाली भाषा प्रशिक्षण प्रारम्भ हुने पोर्तुगल नेपाल मैत्री संघका अध्यक्ष मकर हमालको अध्यक्षतामा बसेको पोर्तुगल नेपाल मैत्री संघको बैठकले पोर्तुगीस नागरिकहरुलाई नेपाली भाषा अध्यापन गराउने लगायतका विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ । बाकी
| | | | स्व. देउमायाको अन्तिम सस्कार पोर्तुगलमा बस्ने १५०० जना भन्दा बढ़ी नेपालीहरू माझ यहि १७ फेब्रुअरी, एक्कासि अप्रत्यासित घटनाले सबै को मुटु नै छिया छिया नै बनाईदियो । अब यो घटना पोर्तुगल बासि नेपालीहरूको साझा व्यथा भएको छ । बाकी
| | | | पोर्तुगल मा ट्यालेन्ट हन्टको रौनक
आउदो अप्रिल १८ मा हुने नेपाल पोर्तुगल ट्यालेन्ट हन्ट २ को महा-फाइनल भन्दा पहिला नै अब पोर्तुगल मा हरेक नेपाली को चासो अनि उत्तसाहको बिषय वनेको छ ट्यालेन्ट हन्ट २ विशुद्ध स्थानीय कलाकार हरुको प्रतिभाको खोजि गरिने यो कार्यक्रम पहिलो बर्ष नेपालीको पोर्तुगल को इतिहास मा नै सबै भन्दा सफल कार्यक्रमा मानियेको थियो।
बाकी
| | | | पोर्तुगलमा अन्तर्राष्ट्रिय जातीय तथा रंङ्गभेद उन्मुलन दिवस मनाइने प्रवासी उत्पीडित वर्गहरूको विशुद्ध सामाजिक संस्था नेपाल उत्पीडित जातीय समाज, पोर्तुगलको बैठक पोर्तुगलको लिस्बोन स्थित संस्थाका अध्यक्ष सकबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएकोछ । बाकी
| | | | आल्बुफेरा मा १५ औं जनयुद्ध दिवश
नेपाली जनप्रगीतिशील मंच अल्गार्वको आयोजनामा १५ औं जनयुद्ध दिवश भव्य रुपमा आल्बुफेरा मा मनाईएको खबर नेपाल पोर्तुगल डट कम लाई प्रराप्त भएको छ ।
बाकी
| | | | १५ औं जनयुद्ध दिवश लिस्बोनमा भव्य रुपमा मनाइयो नेपाली जनप्रगीतिशील मंच पोर्चुगलको आयोजनामा १५ औं जनयुद्ध दिवश लिस्बोनमा भव्य रुपमा मनाइयो।राम बहादुर गौचन को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोर्चुगलमा पहिल्यै काम गर्नु भएका नेपाली जन प्रगीतिशील मंच बेलायतका जयराम लामा हुनुहुन्थ्यो । बाकी
| | | | म्याग्देली समाज (MONA) पोर्तुगलको प्रथम अधिबेशन सम्पन्न यहि फेब्रुअरी २८ तारिख आईतवारका दिन म्याग्देली प्रवासी संघ (MONA) पोर्तुगलको अधिवेसन नयाँ कार्यसमितीका सम्पन्न भएको छ । संघले अध्यक्षमा मन बहादुर पुर्जालाई चयन गरेको छ भने ... बाकी
| | | | लिस्बोनमा जनयुद्ध दिवस को तयारि पुरा नेपाल जनप्रगतिशिलमन्च को आयोजना मा यहि फेब्रुवरी २८ गते हुन लागि रहेको जनयुद्धको १५ औँ वर्षगाँठको अवसरमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै शहीद परिवारहरुप्रति सहानुभूति प्रकट गर्ने कार्यक्रम को सम्पूर्ण तयारी पुरा भएको जानकारी मन्चले दियको छ।
बाकी
| | | | नेपाल आमा कि छोरी स्व . देवमायाको शब २८ गते पोर्तुगल बाट नेपाल लगिदै बार लाभेन्तो नाउँको कम्पनीले नेपाल शव पठाउने आधिकारिक कागज पोर्चुगिज सरकारलाई बुझाएपछि स्थानीय अस्पतालमा देउमायाको लास फेब्रुरी २२ मा सार्वजानिक गरिय को थियो। बाकी
| | | | श्रीमती देउमायाको लागि जर्मनबाट पनि केहि आर्थिक सहयोग
नेपाल पोर्तुगलड्टकम् का सम्बददाताको पहलमा जर्मनीमा आर्थिक सन्कलन गर्ने काम सम्पन्न भएको छ संङ्कलन गरिएका सम्पूर्ण विवरण नाम लिस्ट को साथ २५ तारिख बेलुका बाहिर आउने कुरा नेपाल पोर्तुगलड्टकम् लाई जानकारी प्राप्त भएको छ। | | | | मदेईराको घटनमा कोहि पनि नेपाली परेका छैनन्
एथ्लान्टिक ओसनमा अवस्थित पोर्तुगलको स्वायत्त क्षेत्रमा पर्ने मदेईरा आईसल्यान्डमा केहि दिन अगाडी भारी वर्षातका पछाडी आएको हिंसक तुफानका कारण ठुलो जनधनको नोक्सानी भएको थियो । बाकी
| | | | मार्च १५ तारिकका दिन देखि पुन दोश्रो चरण पोर्तुगिज भाषा कक्षा संचालन नेपाल पोर्तुगल कला संस्कृति तथा साहित्य संचार परिषदले पोर्तुगिज भाषा जान्दै नजान्नेहरुको लागि यहि आउदो मार्च १५ तारिकका दिन देखि पुन दोश्रो चरण पोर्तुगिज भाषा कक्षा संचालन गर्ने भएको छ। परिषदको कार्यालय अन्जूस एन्जेलिना भिदाल नम्बर ५७ -१ मा संचालन हुने भाषा कक्षामा १५ जना विद्यार्थीहरु समावेश हुने छन् बाकी
| | | | देउमाया पुर्जाको रिपोर्ट सार्वजनीक
गत १८ फेब्रुअरी २०१० मा पोर्तुगल स्थित आल्बुफेरा भन्ने ठाउमा देउमाया पुर्जा संग घटेको घटनाको रिपोर्ट आज सार्वजनीक भएको छ । रिपोर्ट अनुसार उक्त घटनालाई आत्माहत्या भनिएको छ । बाकी
|
|
विजय कुमारको कुराकानी प्रम माधव नेपालसंग (दिशा निर्देश)
बाकी
| | | | चुटकिलाहरु
सियो!
डाक्टर-भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...
रोगी -किन डाक्टरसाब?
डाक्टर -सियो नै भित्र परेछ!रोगी -कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नया किन्नुस । बाकी
|
विविध सामान्य ज्ञान 1. नेपालको पहिलो दैनिक पत्रिका कुन हो? 2. सूर्य एवम् ग्रहहरू पृथ्वीको वरिपरि घुम्छन् भन्ने मतको खण्डन गरेबापत जिउँदै जलाइएका वैज्ञानिक को हुन्? 3. गितारको प्रचलन कुन देशबाट सुरू भएको हो? 4. विश्वको सर्वप्रथम VAT लागू गर्ने राष्ट्र कुन हो? 5. सगरमाथालाई सुरूमा के नामले चिनिन्थ्यो? 6. आफ्नो नाम आफैँ बिर्सने वैज्ञानिक को हुन्?
1. आवाज 2. गिहार्डिनो ब्रुनो (इटाली) 3. स्पेन 4. फ्रान्स 5. पन्ध्रौँ चुली 6. थोमस अल्भा एडिसन
उत्तरहरू |
|
| सज्जनहरू, मेरो छोरो आजैदेखि स्कुल जाँदैछ
संसारका सज्जनहरू,
मेरो छोरोको हात समातिदिनोस् ! ऊ, आजबाट स्कुल जान सुरू गर्दैछ । केही समय यसका लागि सबै वस्तुहरू, नौला अनि अचम्मका लाग्नेछन् । मेरो आशा र कामना छ, तपाईंहरूले ऊसँग कोमल व्यवहार गरिदिनु हुनेछ । अहिले सम्म त ऊ, घरको राजा नै थियो । करेसा र वरपरको मालिक बन्थ्यो । उसका घाउचोट निको पार्नैलाई, हरबखत म नजिकै हुन्थेँ । बाकी
|
| कतै यो Sexy केटी Virus त होइन यदी तपाइ नेटमा कुनै भिडियो खोज्दै गर्दा एउटी राम्री केटी तपाईको कम्प्यूटर स्क्रीनमा देखा परेर तपाईलाई रिझाउन त खोज्दिनन्। यदी हो भने सावधान रहनुहोस, यो केटी भाईरस पनि हुन सक्छ। हालै एक खबरका अनुसार युट्युबमा यदी तपाई कुनै यौन सम्बन्धी भिडियो खोज्दै गर्दा तपाइले वेभक्यामरा मार्फत आफ्नो अंग प्रदर्शन गरिरहेको केटी भेट्टिन सक्छ। बाकी
| | | | खरिपाटी भेलापछि खुकुरी हानाहान होटल र क्यासिनोमा जागिर खानुपरे कसको ढोका ढक्ढक्याउन पुग्नुहुन्छ? अनि होटल, क्यासिनो वा यस्तै व्यावसाय चलाउन व्यवसायी कसको चित्त बुझाउन लाग्लान् ? सबैको भनाइ आखिर सरकारी निकाय नै त हो नि भन्ने हुनसक्छ, तर अहिले परिस्थिति फेरिएको छ र नयाँ मालिकको जन्म भएको छ, जसको हुकुम प्रमाङ्गीविना यो देशमा न उद्योगधन्दा, व्यवसाय चल्छ न मजदुरले रोजगारी पाउँछन्। बाकी
| | | | पढ्दै, सारङ्गीबाट धुन निकाल्दै 
करिना पुलामी केवल तीन कक्षामा पढछिन् । तीन कक्षामा पढ्दै गरेकी उनी सारङ्गी बजाउन निपूर्ण छिन् । उनी मात्रै होइन विद्यालयका बीसजना सारंगीमा पारंगत छन् । बाकी
| | | | बैवाहिक जीवनलाई सफल बनाउन हृदयकासाथ यौन सम्बन्ध .jpg)
कुरा वीस वर्ष पहिलेको हो । शनिबार, १७ मार्च १९८९ । समय रातको दश बजे । एलिना गहिरो निन्द्रामा सुतिरहेको बाहाना गर्दै थिई । बाकी
|
|
|